onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमकाे घाेषणा : पारसले एकदिवसिय मात्र खेल्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । अबको केही दिनपछि नेपालमा हुन गईरहेको नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको खेलका लागि आज बिहिबार नेपालले आफ्नो टिम घोषणा गरेको छ ।

ईङल्याण्डको पुरानो तथा चर्चित र प्रतिष्ठित क्रिकेट क्लब एमसीसी र नेपालको खेलहरु काठमाडौं र पोखरामा हुनेछ ।

टि – ट्वान्टीका लागि नेपाली टिम :

ज्ञानेन्द्र मल्ल ( कप्तान ) मोहम्मद आरिफ शेख,अमित श्रेष्ठ , अभिनास बोहरा , बिनोद भण्डारी , दिपेन्द्र सिँह एरि , करन केसि , कुशल भुर्तेल , ललित राजबम्शी , नन्दन यादब , पवन सरार्फ , सन्दिप जोरा , सन्दिप लामिछाने , सोमपाल कामी र सुशन भारी

एकदिवसियका लागि नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) आरिफ शेख , वसन्त रेग्मी , बिक्रम शोब , बिनोद भण्डारी , दीपेन्द्र सिँह एरि , ईशान पाण्डे , करन केसि , ललित राजबम्शी , पारस खड्का , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

पहिलो श्रेणीका लागि नेपाली टिम

ज्ञानेन्द्र मल्ल , आरिफ शेख , वसन्त रेग्मी , बिनोद भण्डारी , दिपेन्द्र सिँह एरि , जितेन्द्र मुखिया , करन केसि , ललित राजबम्शी , पवन सरार्फ , राजु रिजाल , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

एमसीसीको टिम

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *