onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिपले दिलाए नेपाललाई पहिलो सफलता

असोज १४ , अनलाइन खेलखबर || सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत अहिले नेपालले जिम्बाब्वेको सामना गरिरहेको छ ।

ईन्डियन एसोसिएसनको क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो ओभरमा सफलता पाएको छ ।

खेलमा ट्स जितेर पहिले बलिङ गरिरहेको नेपालले ईनिङको पहिलो ओभरमै जिम्बावेको एक विकेट लिन सफल भएको छ ।

Sudreeshya IT Training Academy | Click To Learn More

नेपालका लागि लेगस्पिनर सन्दीप लामिछानेले पहिलो ओभरको चौथौ बलमा ओपनर ब्रेन चारीलाई आउट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्