onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दाङ क्रीकेट लिगँ हुँदै : पहिलो पटक दाङ मा लिगँ को अवधारणा सहित अक्सन मार्फत खेलाडी छ्नोट हुने

जेठ २ , अनलाईन खेलखबर || दङ्गालि युथ क्लब को आयोजना मा यहि आउदो जेठ ९ देखि १५ गते सम्म दाङ मा दाङ क्रीकेट लिगँ क्रीकेट प्रतियोगिता हुने भएको छ ।

मङ्गलबार आयोजक दङ्गाली युथ क्लब ले दाङको तुल्सिपुर मा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारि गराएको थियो ।जिल्ला मा पहिलो पटक खेल क्लब स्तरिय रुपमा नभई लिगँको आधार मा खेलाईने र खेलाडी छ्नोट पनि अक्सन बाट गर्ने हुने भएको छ । जुन दाङ मा यो प्रयोग पहिलो पटक हुदैछ ।

यता प्रतियोगिता को बिजेता टोलि ले ४० हजार नगद सहित शिल्ड , प्रमाणपत्र पाउने छ भने उप बिजेता टोली ले शिल्ड , प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्नेछ्न ।। भने उदघाट्न खेल घोराही मा ९ गते हुनेछ भने प्रतियोगिता को समापन फाईनल खेल तुल्सीपुर मा गरिने आयोजक ले पत्रकार सम्मेलन मा जानकारि गराएको थियो ।

घोराहि ब्लाटर , रोयल तुल्सिपुर , लमही किंग्स , गढवा लाईन्स , राईजिगं पुरुन्धारा र भालुबाङ वारियर्स सहित कुल ६ टिम को प्रतियोगिता मा सहभागिता रहनेछ । ट्वान्टि ट्वान्टी क्रीकेट प्रतियोगिता को टिम ले खेलाडी छनोट जेठ ६ गते अक्सन मार्फत गरिने भएको छ ।

दाङ जिल्ला मा खेलकुद को बिकाश र बिस्तार गर्ने स्थानिय स्तर देखी र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर मा नेपाली खेलाडी हरुको सहभागिता अभिबृर्दी गर्ने खेलकुदको माध्यम बाट रास्टको सान र गौरव लाई उच्च राख्ने खेलाडी उत्पादन सगैँ आम सर्बसाधारण जनता मा खेलकुद प्रती को बुझाई शारीरिक एवम् मानसिक बिकाश गरि रास्टको प्रतिस्ठा मा अभिबृर्दी गराउने उदेश्य राखी यस क्रीकेट प्रतियोगिता गर्न लागिएको आयोजक दङ्गाली युथ क्लब ले जानकारि गराएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *