onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बङ्लादेशसामु नेपालले पहिले ब्याटिङ गर्ने

भदौ २२ , अनलाइन खेलखबर || श्रीलंकामा जारी अन्डर नाईन्टिन एसिया कपको दोस्रो खेलमा नेपालले अहिले टेस्ट राष्ट बङ्लादेशसँंग भिड्दै छ ।

जसअन्तर्गत भर्खरै भएको ट्समा नेपालले ट्स हारेर सुरुमा ब्याटिङ गर्ने भएको छ ।

यता दोस्रो चरण अर्थात सेमिफाइनल पुग्ने हो भने आज नेपालले बङ्लादेशलाई जसरी पनि हराउनु पर्ने अबस्था छ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएसँगै नेपाललाई दबाब सिर्जना भएको हो ।

सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको टोलीलाई आज गर या मरको स्थितिमा रहेको छ । यदि आजको खेलमा नेपाल पराजित भएको खण्डमा नेपाल एक खेल अगाडी समूह चरणबाट बाहिरिने छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *