बिराट कोहली को टिम बैङ्लोर को आईपिएल मा खराब प्रंदशन जारी
अनलाईन खेलखबर || विराट कोहली को टिम रॉयल चैलेंजर्स बैङ्लोर को खराब प्रंदशन जारी रहेको छ । आईतबार राती भएको खेल मा कोहली को टिम बैङ्लोर कोलकाता नाइटराइडर्स सगँ ६ विकेट ले पराजित भएको छ ।
बिराट कोहली को रणनीति कोलकाता सामु असफल साबी भएको छ ।आरसीबी को आईपीएल को यस संस्करण मा यो सहित ५ पटक हार हो । हाल टिम को ४ अंक मात्र रहेको छ , आरसीबी ले यस खेल का लागि टिम मा ठूलो फेरबदल समेत गरेको थियो ।
रॉयल चैलेंजर्स बैङ्लोर का सबैभन्दा महत्वपूर्ण खेलाडी एबी डिविलियर्स बिरामी भएको कारण उनको स्थान मा साउथी लाई टिम मा समाबेश गरिएको थियो । पवन नेगी को स्थान मा मनन वोहरा लाई टिम मा मौका दिईएको थियो । जब कि वाशिंगटन सुंदर लाई हटाएर मुरुगन अश्विन लाई अंतिम एघार मा समाबेश भएका थिए साथै कोरी एंडरसन को स्थान मा ब्रैंडन मैक्कुलम लाई समाबेश गरिएको थियो ।
यति परिवर्तन गरे पनि बैङ्लोर ले प्रदशन भने सोछे अनुरुप गर्न असफल भयो कुनै कमाल देखाउन सकेन । कोलकाता नाइटराइडर्स का कप्तान दिनेश कार्तिक ले टस जितेर पहिले बैङ्लोर लाई ब्याटिङ को निम्तो दिए । जस मा कप्तान विराट कोहली अबिजित ४४ ब लमा ६८ रन जसमा ५ चौका ३ छ्क्का समेत प्रहार गर्दै आक्रमक ब्याटिङ प्रस्तुत गर्दै रॉयल चैलेंजर्स बैङ्लोर ले २० ओवर मा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइटराइडर्स ने क्रिस लिन ले अबिजीत ६२ रनको महत्त्वपूर्ण पारी तथा रॉबिन उथप्पा ३६ रन यस्तै सुनील नारायण १९ रन को मद्दत ले १९. १ ओवर मा लक्ष्य पुरा गर्दै जित दर्ता गर्यो ।।