onlinekhelkhabar.com

Complete website for Nepali Sports News

युवा क्रिकेटर सन्दिपको अर्को गित सार्वजनिक

असार १७ , अनलाईन खेलखबर ।। क्रिकेट सँगै गित संङ्गगितमा पनि रुची राख्ने युवा क्रिकेटर सन्दिप लामिछानले आफ्नो स्वरमा अर्को गित सार्बजनिक गरेका छन ।

सन् २०१८ जुन ८ मा पहिलो गित उदास सार्बजनिक गरेका सन्दिपले आफ्नो साङ्गेतिक यात्रालाई निरन्तरता दिने क्रममा यसपटक अर्को एक गित लिएर आएका हुँन ।

मायालु एल्बममा समाबेश गरिएको उक्त गीतको बोल मेमोरी रहेको छ । जसको म्युजिक भिडियो पनि तयार गरिएको छ । टू -फ़ाईभको प्रस्तुतिमा रहेको उक्त गीतलाई उल्लास मक्रान्तीले लेखेका हुँन भने सङ्गगित सन्दीप स्वयम् र राजन मगरले दिएका छन् । यस्तै भिडियोको छायांकन र निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका छन् ।

भिडियोमा सन्दिप सँगै क्रिकेटर सोमपाल कामी , दिपेन्द्र सिह एरि लगायत राष्टिय क्रिकेट टिम तथा सन्दिपका ब्यबस्थापक रमन सिवाकोटीलाई हेर्न सकिनेछ ।

भिडीयो

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *