फोटो र भिडियो हरुमा हेर्नुस आईपीएलको उद्घाटन समारोह

फोटो र भिडियो हरुमा हेर्नुस आईपीएलको उद्घाटन समारोह

अनलाईन खेलखबर || अप्रिल ७ अर्थात सनिवार देखि क्रीकेट जगतकै सबैभन्दा ठूलो सफल ब्याबसाहिक लिगँ ईन्डियन पृमियर लिग ( आईपिएल ) को ११ औं संस्करण सुरु भएको छ ।

जस मा सनिवार उद्द्गाटन समारोह मा बलिउड का सुपर स्टार ऋतिक रोशन, युवा का ढुकढुकि वरुण धवन र डान्स का माइकल जैक्सन भनेर उपमा पाएका प्रभुदेवा शनिवार को आईपीएल ११ को उद्घाटन समारोह मा आफ्नो प्रस्तुति बाट सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । निकै नै भब्य रुपमा आईपिएल को यस सस्करण को सुरुवात भएको छ ।


वानखेड़े रंगशाला मुम्बई मा भएको आईपिएल को उद्द्घाटन खेल अगि मनोरञ्जन का कार्यक्रम भएका थिए । उद्घाटन समारोह साझ करिव भारतिय समय अनुसार ६:१५ बजे देखि सुरु भएको थियो । जस मा बलियुड र क्रिकेट बिच रमाईलो बाताबरण बनेको थियो । यसका लागि ऋतिक रोशन, वरुण धवन र प्रभुदेवा ले दर्शक हरु लाई मनोरञ्जन दिदै आईपिएल को यस सस्करण को सुरुवात गरेका थिए ।

यसका साथ साथै गायक मीका सिंह ले पनि आफ्नो चर्चित गित को माध्यम बाट अझै माहोल लाई सुरिलो बनाउन सफल भएका थिए । यस्तै समारोह मा ग्लैमर तड़का पनि लागेको थियो जसका लागि ज्याकलीन फर्नांडीज र तमन्ना भाटिया ले आफ्नो प्रस्तुति मार्फत दर्शकहरु लाई मनोरंजन प्रदान गरेका थिए ।।

हेर्नुहोस केही उद्द्घाटन समारोह का तस्वीरहरु :

Mumbai: Actress Tamanna Bhatia reherses for the Indian Premier League opening ceremony in Mumbai on Friday. PTI Photo by Shirish Shete(PTI4_6_2018_000188B)

Mumbai: Tamannaah Bhatia along with a troupe performs during the opening ceremony of IPL 2018 in Mumbai on Saturday. PTI Photo by Shirish Shete (PTI4_7_2018_000175B)

Mumbai: Actor-Director Prabhu Deva rehearses for the Indian Premier League opening ceremony in Mumbai on Friday. PTI Photo by Shirish Shete(PTI4_6_2018_000189B)

Leave a Reply

Your email address will not be published. Required fields are marked *