onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रथम मिनि आइपिएल: महिला टि-२० क्रीकेट प्रतियोगिता आजबाट सुरु

बैशाख २३, अनलाईन खेलखबर || भारतीय क्रीकेट बोर्ड द्वारा आयोजित प्रथम मिनि आइपिएल महिला टि-२० प्रतियोगिता आज बाट सुरु भएको छ।

३ टिमको सहभागितामा बैशाख २३ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा कुल ४ खेल हुनेछ्न । प्रतियोगिताको पहिलो खेल आज ट्रेल ब्लेजर्स र सुपरनोवास बिच भएको छ। १३० रनको लक्ष्य पाएको सुपरनोवासले पुरै २० ओभर खेल्दै ३ विकेटले जित हासिल गरेको छ ।

सुपरनोवासका लागि डेनियल व्याटले २४, कप्तान हरमनप्रीत कौरले २१ रनको योगदान दिएका थिए।
बलिङ तर्फ ट्रेल ब्लेजर्सले २, झूलन गोस्वामी र एक्ता बिस्टले समान १/१ विकेट लिएका थिए ।

यता ट्रेल ब्लेजर्सका सुजी बेट्सलले ३२ रन, जेमिमाह रॉड्रिक्स २५, दिप्ती शर्मा २१ रनको पारी खेल्दै टिमले १३० रनको लक्ष्य खडा गरेको थियो ।
बलिङ तर्फ सुपरनोवासका मेगन शुट्ट र एलिसे पेरीले समान २/२ विकेट लिन सफल भएका थिए।

प्रतियोगिताको ३ टिम यश प्रकार छन-:
सुपरनोवासका
हरमनप्रीत कौर(कप्तान),अनुजा पाटिल,अनुधादी रेड्डी,जेमिमा रोड्रिग्स, मानसी जोशी, पूनम यादव, प्रिया पुनिया, राधा यादव, तान्या भाटिया,चमारी
विदेशी खिलाड़ी: अथापथु (श्रीलंका), ली ताहू (न्यूजीलैंड), नताली वैज्ञानिक (इंग्लैंड), सोफी डिवाइन (न्यूजीलैंड)

ट्रेल ब्लेजर्स
ति मंधाना (कप्तान), भारती फुलमाली, दयालन हेमलता, दीप्ति शर्मा, हरलीन देओल, जसिया अख्तर, झूलन गोस्वामी, आर कल्पना, राजेश्वरी गायकवाड़
विदेशी खिलाड़ी: शकेरा सेलमैन (वेस्टइंडीज), सोफी एक्लेस्टोन (इंग्लैंड), स्टेफनी टेलर (वेस्टइंडीज), सुजी बेट्स (न्यूजीलैंड)

भेलोसिटी
मिताली राज (कप्तान), देविका वैद्य, एकता बिष्ट, कोमल ज़ांज़ाद, शैफाली वर्मा, शिखा पांडे, सुषमा वर्मा, सुष्री दिव्यदर्शनी, वेदा कृष्णमूर्ति
विदेशी खिलाड़ी: अमेलिया केर (न्यूजीलैंड), डेनिएल व्याट (इंग्लैंड), हेले मैथ्यूज (वेस्टइंडीज), जहाँआरा आलम (बांग्लादेश)

खेल तालिका-:

६ मे: सुपरनोवासका vs ट्रेल ब्लेजर्स
८ मे: ट्रेल ब्लेजर्स vs भेलोसिटि
९ मे: सुपरनोवासका vs भेलोसिटि
११ मे: फाइनल ( प्रथम र दोस्रो बिच)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *