onlinekhelkhabar.com

Complete website for Nepali Sports News

यसरी भव्यताका साथ सम्पन्न भयो मातृभुमि कप ( फोटोफिचर )

चैत्र ३० , अनलाईन खेलखबर ।। धुर्मुस सुन्तली फ़ाउण्डेसनद्रारा चितवन भरतपुर स्थित रामपुरमा बनाउदै गरेको गौतम बुद्द अन्तराष्टिय क्रिकेट रङ्गशालाको निर्माणको सहयोगार्थ आज सनिवार किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा मातृभुमि कप च्यारिटि खेल सम्पन्न भएको छ ।

राष्टिय खेलाडी “ए ” र ” बि ” र कलाकार हरुको पनि ‘ए र बि हुने गरि मैत्रीपुर्ण च्यारिटि खेल आज भएको थियो । कलाकारको तर्फमा कलाकार ” ए ” बिजयी भएको थियो । भने राष्टिय खेलाडीहरुको मा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको खेलाडी ‘ बि ‘ बिजयी भएको थियो ।

पुरा समाचार :मातृभुमि कप भव्यताका साथ सम्पन्न : जिग्री र ज्ञानेन्द्र मल्लको टिम बिजयी

अब हेर्नुहोस आजका केहि तस्बिरहरु ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *