यसपटक को ईपिएल मा बिदेशी चीयरलीडर्स को साथ

यसपटक को ईपिएल मा बिदेशी चीयरलीडर्स को साथ

मङ्सिर १९ , अनलाईन खेलखबर || आगामी सनिवार देखि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुन गईरहेको चर्चित घरेलु लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा बिदेशी चीयरलीडर्स ले प्रतियोगिता मा थप रौनक थप्ने भएका छ्न ।

आज राजधानि मा किंगफिसरले पत्रकार सम्मेलन गर्दै चीयरलीडर्स का बारेमा जानकारी गराएको थियो ।

आयोजक का अनुसार चियरलिर्डस ले खेल मा दर्शक का लागि मनोरञ्जन प्रदान गर्ने छ्न । र माहोल लाई मनोरञ्जनात्मक बनाउने छ्न ।

बिदेशी लिग मा झै यसपटक ईपिएल मा ब्याबसाहिक चियरलिडर्स को आगमन भएको छ । यस अघि ईपिएल मा स्वदेशी चियरलिडर्स को साथ रहेको थियो ।

प्रतियोगिता आउदो मङ्सिर २२ देखि पुस ७ गते सम्म सन्चालन मा आउने छ । जहाँ ६ टिमको सहभागिता रहने छ ।

प्रतियोगिता को उद्घाटन खेल मा बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स भिड्ने छ्न । खेल दिउँसो १ बजे पछि हुनेछ यसअघि उद्घाट्न सत्र भब्य रुपमा हुने आयोजक ले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *