२० फोटो मा हेर्नुहोस , नेपाली क्रीकेट समर्थक समाज को तेस्रो साधारणसभा

२० फोटो मा हेर्नुहोस , नेपाली क्रीकेट समर्थक समाज को तेस्रो साधारणसभा

असोज २० , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को तेस्रो साधारणसभा सनिवार काठमाडौमा सम्पन्न भएको छ ।

काठमाडौ मा भएको संस्था को साधारणसभा मार्फत अर्को दुई बर्ष सम्म का लागि ९ सदस्यीय केन्द्रिय कार्यसमिति सर्बसम्मति का साथ चयन समेत गरिएको छ ।

अध्यक्ष मा बिराज घिमिरे चुनिएका छ्न । भने कार्यसमिति को उपाध्यक्षमा तपेन्द्र राज जोशी सचिबमा नारायण पराजुली ,सहसचिब शुभ राज दुलाल तथा कोशाध्यक्ष कपिल श्रेष्ठ रहेका छन् । यस्तै कार्यसमिती सदस्य हरु माशलमान शाह , स्तुति बुढाथोकी , सुशील कुवर र विज्ञान चन्द्र बस्याल रहेका छन ।

अब को क्रम मा हेर्नुहोस संस्थाको तेस्रो साधारणसभा को केही दृश्य हरु ।

फोटो : विशाल पोख्रेल / अनलाईन खेलखबर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *