
पोखरा प्रिमियर लिग को अक्सन सम्पन्न: यस्ता छ्न अक्सन मार्फत चुनिएका खेलाडी हरु ( पुर्ण जानकारी सहित )
असोज १४ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि कार्तिक ९ गते देखि २० सम्म हुन गईरहेको पोखरा प्रिमियर लिग को खेलाडी छनोट अक्सन आज सम्पन्न भएको छ । आज राजधानि स्थित होटेल साङ्ग्रिला मा भएको अक्सन मार्फत टिम हरुले खेलाडी हरु लाई टिम मा अनुबन्धित गरेका छ्न ।
अक्सन मा १ सय ७९ जना खेलाडी हरु को सहभागि रहेको थियो । अक्सन मार्फत विभिन्न ३ समूह बाट खेलाडी लाई टिम ले अनुबन्धित गर्न ब्यबस्था मिलाईएको थियो ।जसमा पहिलो क्याप्ड सिनियर जो र्राष्ट्रिय टिम बाट खेलिसकेका खेलाडी हरु थिए ।
यस्तै उमेर समूह बाट खेलिसकेका खेलाडी हरु क्याप्ड एज लेभलको शुचि मा थिए भने अन्तिम समूह अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको थियो ।
प्रतियोगितामा ६ वटा टीमहरु खेल्नेछन् । जसमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् ।
आयोजक का अनुसार पोखरा मा पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग( पिपिएल ) लाई हाल सम्म कै सबैभन्दा ठूलो पुरस्कार राशि को प्रतियोगिता भनिएको छ । तर हाल सम्म कति हुने भन्ने बारे मा आयोजक ले अझै जानकारि गराएको भने छैन । यसअघि भने नेपाल मा एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) र धनगढी प्रिमियर लिग ( डिपिएल ) ले ठूलो पुरस्कार राशी राखेका थिए ।
हेर्नुहोस अक्सन मार्फत टिम मा समाबेश भएका खेलाडी हरु : अनुबन्धित रकम सहित
टिम : धनगढि ब्लुज
मार्कि खेलाडी : दीपेन्द्र सिँह एरि
मन्जित श्रेष्ठ : ५० हजार
योगेन्द्र सिँह कार्की : १ लाख १० हजार
सन्तोष भट्ट : ९० ह्जार
रोबिन क्षेत्रि : ६० हजार
सन्दिप सुनार : ९० हजार
कम ल सिँह एरि : १ लाख ५० हजार
दिलिप नाथ : २ लाख ४० ह्जार
सागर ढकाल : १ लाख ३० हजार
सन्दिप जोरा : ९० हजार
फिर्दोस अन्सारि : ३० हजार
सौरभ खनाल : १ लाख
बिक्रम थगुना : ३० हजार
सन्दिप रजाली : ३० हजार
टिम : काठमाडौ रोयल्स
मार्की खेलाडी : ज्ञानेन्द्र मल्ल
पवन सराफ : १ लाख ५० हजार
सुशन भारी : १ लाख ५० ह्जार
पृथु बास्कोटा : १ लाख २० हजार
अमर सिँह रौटेला : १ लाख
आदिल खान : ५० हजार
नरेश बुढाएर : २ लाख ३० हजार
नन्दन यादब : ५० हजार
*वसन्त रेग्मी : २ लाख ५० हजार
सुमित झा : ३० हजार
टिम : पोखरा पल्टन
मार्की खेलाडी : शरद भेषावकर
*रोहित कुमार पौडेल : २ लाख ५० हजार
*बिनोद भन्डारी : २ लाख ५० हजार
ललित राजबम्सि : १ लाख
रासिद खान : ७० हजार
कृष्ण कार्की : १ लाख
कुशाल भुर्तेल : १ लाख ५० हजार
बिक्रम भुसाल : ५० हजार
मेहबुब आलम : १ लाख ६० हजार
मोहम्मद आसिफ शेख : ८० हजार
दिभान्सु मलिक : ३० हजार
ईशान पान्डेय : ५० हजार
टिम : बिराटनगर टाईटन
मार्की खेलाडी : सन्दिप लामिछाने
दिपेश श्रेष्ठ : ९० हजार
शाहब आलम : १ लाख ५० हजार
जितेन्द्र मुखिया : ७५ हजार
राजेश पुलामी : १ लाख ५० हजार
किशोर महतो : ९० हजार
पुस्प थापा : ५० हजार
प्रदिप एरि : २ लाख ४० हजार
राजु रिजाल : ८५ हजार
जितेन्द्र सिँह ठकुरी : ७० हजार
सुनिल धमला : २ लाख २० हजार
रबिन जोशी : ३० हजार
हिमान्सु दुत्ता : ५० ह्जार
टिम : बुटवल ब्लास्टर
मार्की खेलाडी : सोमपाल कामी
मोहम्मद सम्साद शेख : ६० हजार
सिद्धान्त लोहनी : १ लाख ६० हजार
हरि बहादुर चौहान : १ लाख
ललित भन्डारी : २ लाख
शङ्खर राना : ८० ह्जार
पुरन बिके : ३० हजार
*सागर पुन : २ लाख ५० हजार
हसिम अन्सारी : ५० हजार
भिम सार्की : १ लाख ५० हजार
प्रकाश केसि : ५० हजार
अबिनाश बोहरा : १ लाख
नितेश थापा : ३० हजार
बिपिन खत्री : ३० हजार
टिम : चितवन राईनोज
मार्की खेलाडी : पारस खडका
*अनिल कुमार शाह : २ लाख ५० हजार
*करन केसि : २ लाख ५० हजार
*मोहम्मद आरिफ शेख : २ लाख ५० हजार
शक्ति गौचन : २ लाख १० हजार
भुवन कार्की : १ लाख ५० हजार
राम नरेश गिरि : ८५ हजार
सुमित महर्जन : ५० हजार
सोनु तामाङ : ८५ हजार
बिनोद लामा : ७० हजार
हरि सङ्खर शाह : ९० हजार