पोखरा प्रिमियर लिग को अक्सन जारी : अनिल कुमार शाह पारस को टिम चितवन राईनोज मा अनुबन्धित
असोज १४ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि कार्तिक ९ गते देखि २० सम्म हुन गईरहेको पोखरा प्रिमियर लिग को खेलाडी छनोट अक्सन अहिले राजधानि स्थित होटेल साङ्ग्रिला मा जारी छ ।
यसै बिच मा नेपाल को र्राष्ट्रिय टिम बाट पछिल्लो समय नियमित सदस्य बन्दै आएका अनिल कुमार शाह पारस खडका को टिम चितवन राईनोज मा अनुबन्धित भएका छ्न ।
उनलाई प्रतियोगिता मा सहभागि जनाउने ६ टिम ले लिने ईन्छा जाहेर गर्दै अक्सन को अन्तिम २ लाख ५० हजार लगाएका थिए । ६ टिम ले उच्चतम २ लाख ५० हजार बोली गलाएको भए पनि गोलाप्रर्था मार्फत चितवन आफ्नो टिम मा सहभागि गराएको हो ।
अहिले अक्सन जारि छ , थप जानकारि का लागि अनलाईन खेल खवर डट कम सगै रहनुहोला