onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर कपका टिम र खेलाडीहरु

काठमाडौं (अनलाइन खेल खबर)।काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक आजबाट सुरु हुन् गईरहेको काठमाडौं मेयर कपमा कुल पाँच टोलीको सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको लागि टोलीको छ्नोट माघमा काठमाडौंमै भएको प्रधानमन्त्री कपको आधारमा गरिएको थियो । प्रधानमन्त्री कपमा सेमिफाइनल आर्मी,एपीएफ,बागमती र पुलिस पुगेका थिए । यस्तै एक टोली महानगरको रहेको छ ।

प्रधानमन्त्री कपमा सेमिफाइनल बाट बाहिरिएका टोलीबाट राम्रो प्रदर्शन गरेका खेलाडीलाई यस टोलीमा समावेश गरिएको छ । जसको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । सन्दीप पाकिस्तान सुपर लिग कोभिड-१९ का कारण स्थगित हुन् पुगेपछि मेयर कपमा उपलब्ध हुने भएका हुन् ।

यसै सन्दर्भमा अबको क्रममा प्रतियोगितामा सहभागी टोली र खेलाडीको सूची ।

काठमाडौं मेयर -११ : सन्दीप लामिछाने(कप्तान ) सिद्धान्त लोहनी,कृष्ण कार्की,सन्दीप रजाली,सौरभ खनाल,बिक्रम भुषाल,अनिल खरेल,विवेक यादव,हरि शंकर शाह,अर्जुन कुमाल,विपिन खत्री,रविन्द्रजंग शाही,विपिन रावल,अनुज चनारा ,खडक बहादुर बोहरा र नारायण जोशी

बागमती टोली : ज्ञानेन्द्र मल्ल (कप्तान ),पृथु बास्कोटा ,पारस खड्का,आदिल खान,इशान पाण्डे,आकाश थापा,राम नरेश गिरी,नन्दन यादव,सोनु तामाङ,अरियो पौडेल,सोनु देवकोटा,विपिन आचार्य,सुवाश खत्री,दिपेश श्रेष्ठ र गौतम केसी

एपिएफको टोली: शरद भेषावकर (कप्तान),वसन्त रेग्मी, सुबास खकुरेल,शंकर राना,प्रदीप ऐरी,सन्दीप जोरा,कमलसिंह ऐरी,सुमित महर्जन,किशोर महतो,भुवन कार्की,मोहम्मद आसिफ शेख,अमर सिंह रौटेला,सुर्य तामाङ,अभिनास बोहरा र यज्ञमान कुमाल

आर्मीको टिम :विनोद भण्डारी (कप्तान तथा विकेट किपर), सोमपाल कामी ,करण केसी,कुशल मल्ल,विक्रम सोब,रोहित कुमार पौडेल,लोकेश बम,भिम सार्की,हरि चौहान,राजेश पुलामी मगर,जितेन्द्र मुखिया,सुशन भारी,अनिल मण्डल,राजु रिजाल र साहब आलम

पुलिसको टोली : मन्जित श्रेष्ठ (कप्तान) दिपेन्द्र सिंह ऐरी , अमित श्रेष्ठ, सुनिल धमला,अनिल कुमार साह,दिलिप नाथ , योगेन्द्र कार्की,राशिद खान,ललित राजबंशी,सागर ढकाल, पवन सर्राफ,कुशल भुर्तेल,प्रेम तामाङ,अभिनाश कर्ण र गुलसन झा

प्रतिक्रिया दिनुहोस्