थाईल्याण्डविरुद्ध नेपालले सुरुमा बलिङ गर्दै

थाईल्याण्डविरुद्ध नेपालले सुरुमा बलिङ गर्दै

काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा अहिले नेपालले घरेलु टोली थाईल्याण्डको सामना गर्दैछ ।

भर्खरै टर्डथाइ क्रिकेट मैदानमा भएको टसमा थाईल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

छ्नोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुन पुगेको नेपाललाई छ्नोट हुने सम्भावना जिवित राख्न पनि थाईल्याण्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने दबाब रहेको छ ।

यतिले मात्र नेपालको भाग्य निर्धारण हुनेवाला छैन अन्य बाँकी टिमको प्रदर्शनमा पनि नेपालको बाँकी यात्रा निर्धारण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *