आईपीएलको पूरा खेलतालिका सार्वजनिक : उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने
एजेन्सी । विश्व क्रिकेटको सबैभन्दा ब्याबसाहिक ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपीएल ) को पूरा खेलतालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेलतालिका अनुसार १३ औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविकको विजेता मुम्बई ईन्डियन र चेन्नई सुपर किग्स भिड्ने भएका छन् ।
मार्च २९ तारिखमा यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ ।
यता नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्लीको पहिलो खेल मार्च ३० तारिखमा किग्स ईलाभेन पन्जावसँग रहेको छ ।
मार्च २९ देखि सुरु भएको आईपीएल मे २४ सम्म चल्नेछ ।
खेल तालिका !