एपीएफविरुद्द कुशल मल्लको शतकीय पारी

एपीएफविरुद्द कुशल मल्लको शतकीय पारी

इनरुवा ( अनलाइन खेलखबर ) | त्रिभुवन आर्मीका कुशल मल्लले इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)मा शतकीय पारी खेलेका छन ।

एपीएफबिरुद्द प्रतियोगिताको आफ्नो पहिलो खेलमा कुशलले आफ्नो शतक पूरा गरेका हुन् ।

दुई विकेट गुमाएपछी मैदान प्रवेश गरेका कुशलले ५३ बलमा १२ चौका र ५ छक्काको मद्दतमा शतक पूरा गरे ।

यस्तै उनले टिमका लागि १ सय ११ रनको योगदान गरेका थिए । ६३ बलको सामना गरेका उनले ५ चौका र १३ छक्काको मद्धतमा उक्त रन बनाउँन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *