सेते दाइको परिवारलाई एक लाख सहयोग प्राप्त
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय कार्यरत रहेका मैदान कर्मचारी स्वर्गीय जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई सहयोग रकम प्राप्त भएको छ । मिर्गौला रोगबाट पिडित रहेका तामाङले उपचारकै क्रममा गत चैत्र महिनामा आफ्नो ज्यान गुमाएका थिए । लामो समय मैदान कर्मचारीको हैसियतबाट […]
त्रिशुल किग्स लालमटियाले उचाल्यो दोस्रो ग्लोबल प्रिमियर लिगको उपाधि
सनिश आजाद ( अनलाइन खेलखबर ) || ग्लोबल युथ क्लबको आयोजनामा दाङको पाखापानीमा भएको ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रिकेट प्रतियोगिताको उपाधि त्रिशुल किग्स लालमटियाले उचालेको छ । आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा भालुबाङ नाईट राइडर्शलाई ७४ रनले पराजित गर्दै त्रिशुल किङ्स लालमटिया लगातार दोस्रोपटक प्रतियोगिताको च्याम्पियन बनेको हो । स्थानिय खेल मैदानमा भएको […]
पोखरा प्रिमियर लिग कार्तिक अन्तिम साताबाट सुरु हुँने
असोज ६ , अनलाइन खेलखबर ।। नेपालको पर्यटकीय शहर पोखरामा हुने नेपालको चर्चित तथा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) यहि आउँदो कार्तिक २६ गतेदेखि मंसिर ७ गते हुने भएको छ । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोेमबार जारी रहेको प्रेस विज्ञप्ती अनुसार यस सस्करण कार्तिकमा गर्न लागिएको हो । […]
राष्ट्रिय खेलाडी केशव झाक्री मगर देउखुरी क्रीकेट एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त
साउन ३१ , अनलाइन खेलखबर || पछिल्लो समय मुलुकभर क्रीकेट लोकप्रिय बन्दै गईरहेको अबस्थामा मध्य पश्चिमको सुन्दर ठाउँ दाङ जिल्ला पनि क्रीकेटको उभरभुमीको रुपमा आफुलाई प्रस्तुत गर्ने क्रममा अहिले लागिपरेको छ । उदायमान जिल्लाको रुपमा चिनिदै आएको दाङ क्रीकेटले विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको छ । यसैबीचमा क्रीकेटको बिकाश सँगै स्थानिय […]
विश्वकपका सात यस्ता रेकर्डहरू जुन टुट्न असम्भव प्राय छन !
जेठ १५ , सनिश आजाद (अनलाईन खेलखबर )।। अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )को आयोजनामा हरेक चार वर्षमा एक पटक आयोजित हुने विश्वकपलाई क्रिकेटको महा-कुम्भमेला पनि भनिने गरिन्छ । सन १९७५ ईङ्गल्याण्डमा पहिलो पटक आयोजना भएको विश्वकप अहिले सम्म ११ पटक १५ बिभिन्न देशमा भब्य र सभ्यका साथ सम्पन्न भईसकेको छ। एकदिवसीय विश्वकपको १२ औ […]