शहिद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफ क्लव बिजयी
मङ्सिर ३ , अनलाईन खेलखबर । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमवार दोस्रो समय मा भएको खेल मा हिमालयन शेर्पा र एपीएफ क्लव बिजयी भएका छ्न । हिमालयन शेर्पा ले सरस्वति युथ क्लव लाई १-० ले पराजित…