ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) नखेल्ने भएका छन् । ईपीएलमा मल्लले साविकको च्याम्पियन समेत रहेको ललितपुर प्याट्रियट्र्सको नेतृत्व गर्दै आएका थिए । तर यसपटक उनले…