दाङ क्रिकेट लिगको तयारी तीब्र
फागुन , १९ (अनलाइन खेल खबर ) । आउँदो चैत्र १२ गतेदेखि सुरु हुन् गईरहेको दाङ क्रिकेट लिगको तयारी अहिले तीब्र गतिमा भईरहेको छ । दाङ क्रिकेट संघको आयोजनामा हुन् गईरहेको प्रतियोगिताका लागि घोराहीस्थित क्रिकेट मैदानको ब्यबस्थापनसँगै अक्सन ,टिम मालिकहरुको…