onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

शाहिद अफ्रिदीले ईपीएल खेल्ने

काठमाडौं (अनलाइन खेल खबर ) । आउँदो असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी विश्व चर्चित अलराउन्डर शाहिद अफ्रिदी खेल्ने भएका छन् । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिताको रुपमा रहेको…

फुटबल

अर्जेन्टिना २८ वर्षपछि च्याम्पियन

एजेन्सी । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको छ । पछिल्लोपटक सन् १९९३ को संस्करणमा विजेता बनेको अर्जेन्टिना लामो अन्तरालपछि फेरी च्याम्पियन बनेको हो । यो सँगै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि आफ्नो नाममा समेत लेखाउन सफल…

क्रिकेट

ईपिएल टोली काठमाडौंबाट मुख्य प्रशिक्षकको माग

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गतको फेन्चाइज टोली काठमाडौं किंग्स इलाभेनले आउँदो सिजनका लागि मुख्य प्रशिक्षकको माग गरेको छ । किंग्स इलाभेनका अनुसार अनुभवी प्रशिक्षकका लागि थप प्राथमिकतामा राखिएको छ ।…