onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयरल्यान्ड लाई हराउदै भाग्यमानी टिम अफगानिस्तान बिश्वकप मा छ्नोट

चैत्र ९ , अनलाईन खेलखबर || सन २०१९ मा ईङल्यान्ड मा हुने एकदिवसीय बिश्वकप मा आयरल्यान्ड लाई ५ विकेट ले पराजित गर्दै अफगानिस्तान छनोट भएको छ । २ सय १० रनको लक्ष्य पछयाएको अफगानिस्तान ले उक्त लक्ष्य ४९.१ ओवर मा…

आईपिएल खेल्ने सन्दिप भन्छन ”मेरो लागि ठूलो अनुभव प्राप्त गर्ने अबसर बन्ने छ यदि मौका पाएँ आफुले सत प्रतिशत दिनेछु । “

चैत्र ८ , अनलाईन खेलखबर || अप्रिल ७ देखि सुरु हुने ईन्डियन पृमियर लिग आईपिएल मा यो संस्करण मा नेपाल का लेग स्पिनर सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्स बाट खेल्दैछन । बिहिवार काठमाडौ मा एक कार्यक्रम गरि टिम दिल्ली ले सन्दिप…

दिल्लि बाट सन्दिप लाई जर्सी हस्तान्तरण : सन्दिप नब्बर वान जर्सी मा आईपिएल मा देखिने

चैत्र ८, अनलाईन खेलखबर || नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको दिल्ली डेयरडेभिल्स ले टिमको जर्सी सन्दिप लाई आज हस्तान्तरण गरिएको छ । होटेल अन्नपूर्ण मा आज एक कार्यक्रम आयोजित गरि दिल्लि को टिम ले जर्सी हस्तान्तरण गरेको…