नेपाली क्यानेडियन क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक
बैशाख २६ (अनलाइन खेल खबर) । क्यानाडामा अवस्थ्थित नेपाली क्यानेडियन क्रिकेट क्लब ले २०२२ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । नेपालिज क्यानडियन क्रिकेट क्लवले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ । प्रतियोगितामा…