onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

क्रिकेटर अमित आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा नियुक्त

साउन ३० ( अनलाइन खेल खबर ) । क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । सम्झौता…

क्रिकेट

पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

साउन २३ (अनलाइन खेलखबर )। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान ) ले उनलाई तत्काल १ वर्षका लागि नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि पुबुदु दासानायकेले बीचमै…

क्रिकेट

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन

साउन ३ (अनलाइन खेल खबर ) । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा बसेको विशेष बैठकमार्फत क्लबको नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत क्लबको अध्यक्षमा अभिषेक यादव चयन हुँदा…

क्रिकेट

पोखरा विश्वविद्यालय महिला लिग हुने

जेठ २०(अनलाइन खेल खबर ) । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा महिला पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लुपियुसियल) को दोस्रो संस्करण हुने भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र…

क्रिकेट

विजय जोशी ,जो अष्ट्रेलियामा क्रिकेटको विकासमा लागि खटिरहेका छन् !

विज्ञान कार्की (अनलाइन खेल खबर) । साउथ अष्ट्रेलियाको एडीलेडमा बसोबास गर्ने नेपाली मुलुकका ४७ वर्षीय विजय जोशी अष्ट्रेलियामा नेपाली मुलुकका क्रिकेट खेलाडी र अष्ट्रेलियाको क्रिकेटमा आबद्ध हुन चाहने खेलाडीहरुलाई उनले १२ वर्ष देखि वैदेशिक भूमिमा नेपाली क्रिकेटको उत्थानका लागि एडीलेडमा…