onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेट

बंगलादेशले अष्ट्रेलियालाई हरायो

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली बंगलादेश विजयी भएको छ । सिरिजमा विजयी सुरुवात गर्ने क्रममा बंगलादेशले मंगलबार बेलुकी अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ३२ रनको…

क्रिकेट

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डलाई

एजेन्सी । श्रीलंकाविरुद्धको तिन खेलको एकदिवसीय सिरिज घरेलु टोली इंग्ल्यान्डले आफ्नो नाममा लेखाउन सफल भएको छ । सिरिज आफ्नो पक्षमा पार्न सफल भएको इंग्ल्यान्डले सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ । बिहिबार राति लन्डनमा भएको…

क्रिकेट

भारतको पहिलो हार

एजेन्सी । रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी सिरिजमा भारत लेजेन्ड्सले पहिलो हार ब्यहोरेको छ । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा भारत इंग्ल्यान्ड लेजेन्ड्ससँग ६ रनले पराजित हुन् पुग्यो । रोमान्चक बनेको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ८९ रनको विजयी लक्ष्यलाई…

क्रिकेट

पाकिस्तान सुपर लिग स्थगित

एजेन्सी । विश्वको चर्चित मध्यको एक फेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग(पिएसएल)स्थगित हुन् पुगेको छ । फेब्रुअरी २० तारिख देखि सुरु भएको प्रतियोगिताको दौरान खेलाडीहरुमा कोभिड-१९ को सक्रमण देखिएपछि प्रतियोगिता अनिश्चित समय सम्मका लागि स्थगित हुन् पुगेको हो । पछिल्लो…

फुटबल

चेल्सी हारबाट जोगियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा चेल्सी र वेस्ट ब्रोमबीचको खेल ३-३ को बराबरीमा सकिएको छ । रोमाञ्चक बनेको खेलमा चेल्सीले ३ – ० को अग्रतालाई उल्टाएर खेललाई बराबरीमा ल्याएको थियो…