onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहितको नजरमा रिकी पोन्टिङ उत्कृष्ट प्रशिक्षक

एजेन्सी । भारतीय क्रिकेट टोलीका उप कप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले अष्ट्रेलियाका पूर्व – कप्तान रिकी पोन्टिङलाई आफ्नो करिअरकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । ईङल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सन्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले उक्त कुरालाई खुलाएका…