onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइदै : ठूलो रकम उठने अपेक्षा

काठमाडौं (अनलाइन खेलखबर)- धुर्मुस सुन्तली फाउन्डेसनले चितवन जिल्ला स्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ महायज्ञ सन्चालन गरिने भएको छ । जुन माघ १९ गतेदेखि २६ गतेसम्म आयोजना हुँदैछ । जसबाट रु ५० करोड भन्दा बढी…