onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानको अपराजित यात्रामा लाग्यो ब्रेक ! कोलकतासँग पराजित

एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा पराजित हुने क्रममा कोलकता नाइट राईडर्ससँग ३७ रनले निराश हुन् पुगेको थियो । यसअघि प्रतियोगितामा राम्रो प्रदर्शन…

कोलकताबाट राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा कोलकता नाइट राईडर्स कोलकताले राजस्थान रोयल्सलाई ,, मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले…

राजस्थानले टस जितेर कोलकतालाई दियो ब्याटिङको निम्तो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल )अन्तर्गत प्रतियोगिताको १२ औं खेलमा अहिले राजस्थान रोयल्स र कोलकता नाइट राईडर्स आमने सामने हुँदैछन् । भर्खरै दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर राजस्थानले कोलकतालाई सुरुमा ब्याटिङको…