onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

Month: असार १६ २०७७, मंगलवार

क्रिकेट

छुम्बी लामा र धर्मराज गिरी क्यानको सदस्यमा मनोनीत

काठमाडौं (अनलाइन खेलखबर )। नेपाल क्रिकेट संघ(क्यान )मा थप दुई जना सदस्यहरु थपिएका छन् । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सिफारिसमा छुम्बी लामा र धर्मराज गिरी क्यानको नयाँ सदस्य बनेका हुन् । क्यानको विधानमा दुई जना केन्द्रीय सदस्य…

फुटबल

साफ च्याम्पियनसिप फुटबल अर्को वर्ष हुने

काठमाडौं (अनलाइन खेलखबर ) । यसै वर्ष बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अब अर्को वर्ष हुने भएको छ । कोरोना भाइरस ( कोभिड-१९ ) को प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता एक वर्षका लागि पछि धकेलिएको हो । दक्षिण एसियाली फुटबल महासंघ…

खेल संस्था

नेपाल क्रिकेट संघद्वारा कमिटी विस्तार

काठमाडौ (अनलाइन खेलखबर )।नेपाल क्रिकेट संघ (क्यान )ले आफ्नो कार्यसम्पादन गर्नका लागि थप सहयोग पुगोस भन्ने हेतुले केही महिना अगाडीनै विभिन्न समिति बनाएको थियो । त्यसबेला बनाईएका प्रतियोगिता समिती, प्राविधिक समिती, आर्थिक समिती र मिडिया समितिमा संयोजक मात्र तोकिएको भएता…