महिला फुटबलमा नेपाललाई रजत पदक
शलमान शाह , पोखरा ( अनलाइन खेलखबर )|१३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला फुटबलमा घरेलु टोली नेपालले रजत पदक जित्न सफल भएको छ । आईतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतसँग नेपाल पराजित हुन पुगेपछि नेपालले…