onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

च्यालेन्जर ट्रफीमा आज भारत `सि ´ र नेपाल भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको आधिकारिक यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले आज भारत `सि ´ को सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछी सुरु हुनेछ ।

यस प्रतियोगितामा नेपालले भारत ` ए ´ , भारत `बि ´ र भारत`सि ´ सँग खेल्नेछ ।

प्रतियोगितामा लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्ने छ्न।

प्रतियोगितामा नेपालले आज भारत`सि ´ टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने कार्तिक २७ गते भारत `ए ´ र २९ गते भारत `सि ´ टोलीसँग नेपालले प्रतिष्पर्दा खेल्नेछ ।

नेपाल यू-१९ क्रिकेट टोली

रित गौतम (कप्तान)
लोकेश बहादुर बम
त्रिर्थराज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिषेक बस्नेत
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सागर ढकाल
तिलकराज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिस जिसी
गौतम केसी

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *