onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

आज नेपाल र म्यानमार भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियाली मुलुक कतारमा हुन गईरहको फिफा विश्वकप र सन २०२३ मा चीनमा हुने एसियन कपका लागि छ्नोट खेल खेलिरहेको नेपाली फुटबल टिमले आसन्न कुबेतबिरुद्दको खेल अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज म्यानमारको सामना गर्दैछ ।

म्यानमारविरुद्धको यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजेपछी सुरु हुनेछ ।

यस म्यानमारबिरुद्द अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई नेपालले छ्नोट खेलमा थप सहयोग पुग्ने लक्ष्य राख्दै म्यानमारविरुद्ध भिड्ने छ ।

छ्नोट खेल अन्तर्गत कुबेतसँगको खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुँदैछ् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *