onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

जोर्ड्न र नेपालको खेल पहिलो हाफमा गोलरहित बराबरीमा

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप तथा सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल अन्तर्गत नेपालले अहिले जोर्डनको सामना गरिरहेको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल र जोर्ड्नले पहिलो हाफको समाप्तीमा गोलरहित बराबरीमा सकिएको छ ।

बिज्ञापन

नेपालबिरुद्दको खेलमा जोर्ड्न पूर्ण हाबी भएता पनि गोल गर्न भने सकेन । नेपाली गोलकिपर तथा कप्तान किरणले राम्रो प्रदर्शन गर्दै जोर्ड्नका केही राम्रा अबसरलाई खेर फालिदिएका थिए ।

यसैबीचमा नेपालले पहिलो हाफको अन्तिम तिर जोर्ड्नको हाबीलाई तोड्दै केही खुलेर खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *