onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

अष्ट्रेलियामा आईतबारबाट रिचा मेमोरियल क्रीकेट प्रतियोगिता हुँदै

असोज २५ , अनलाइन खेलखबर || आईतबार देखि अष्ट्रेलियास्थित भिक्टोरिया , मेलवर्नमा रिचा मेमोरियल क्रीकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघ ( क्यान )का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र राष्ट्रिय खेलाडी नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठको बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष बिबेक श्रेष्ठका पत्नी रिचा श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता गर्न लागिएको हो ।

बिज्ञापन

जसलाई सगरमाथा क्रिकेटले आयोजना तथा भिक्टोरिया नेप्लिज क्रिकेट संघको सहकार्य रहने छ।
खेल तालिका

नोभेम्बर १८ सम्म चल्ने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ । जसलाई दुई समूहमा बिभाजन गरि प्रतियोगिता सन्चालन आउँने छ । समूहका विजेता र उप – विजेता प्रतियोगिताको सेमिफाइनल प्रबेश गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *