onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फोटो ग्यालेरी

चिनियाँ राष्ट्रपति सीलाई खेलकुद क्षेत्रबाट भव्य स्वागत (फोटो फिचर)

असोज २५ , अनलाईन खेलखबर |नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आज नेपाली खेलकुद क्षेत्रले पनि स्वागत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को समन्वयमा चिनका राष्ट्रपतीलाई नेपाली खेलाडी , प्रशिक्षक , खेल सम्बध प्रदाधिकारी तथा सर्बधारणले त्रिपुरेश्वर क्षेत्रमा स्वागत गरेका थिए ।

बिज्ञापन

उनलाई स्वागत गर्न दिउँसो ४ बजेदेखि खेलाडी , प्रशिक्षक र प्रदाधिकारीहरु हातमा नेपाल र चीनको झन्डासहित त्रिपुरेश्वर क्षेत्रमा भेला भएका थिए ।

चीनका रास्ट्रपतिसहितको टोलि करिव ६ बजेतिर त्रिपुरेश्वर क्षेत्रमा आईपुगेको थियो ।

भिडियो

अब हेर्नुहोस तस्बिरमा चिनियाँ राष्ट्रपति सीको खेलकुद क्षेत्रबाट भएको भव्य स्वागत

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *