onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

अन्य बिबिध

खेलकुद क्षेत्रबाट चिनका रास्ट्रपतिलाई भब्य स्वागत

असोज २५ , अनलाईन खेलखबर | नेपालको छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौ आईपुगेका उनलाई नेपाली खेलकुद क्षेत्रले भब्यताका साथ स्वागत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को समन्वयमा चिनका राष्ट्रपतीलाई नेपाली खेलाडी , प्रशिक्षक , खेल सम्बध प्रदाधिकारी तथा सर्बधारणले त्रिपुरेश्वर क्षेत्रमा स्वागत गरेका थिए ।

उनलाई स्वागत गर्न दिउँसो ४ बजेदेखि खेलाडी , प्रशिक्षक र प्रदाधिकारीहरु हातमा नेपाल र चीनको झन्डासहित त्रिपुरेश्वर क्षेत्रमा भेला भएका थिए ।

चीनका रास्ट्रपतिसहितको टोलि करिव ६ बजेतिर त्रिपुरेश्वर क्षेत्रमा आईपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *