onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

आर्सनलको साँघुरो जित

असोज १९ , अनलाइन खेलखबर || डेभिड लुइजले गरेको एक मात्र गोल अन्ततः निर्णायक बन्दा ईङलिस प्रिमियर लिगमा आर्सनलले बर्नेमाउथलाई १-० ले पराजित गरेको छ ।

आईतबार आर्सनलको घरेलु मैदानमा भएको खेलमा खेलको नवौ मिनेटमा डेभिडले गरेको गोलनै आर्सनललाई जित हासिल गर्न प्रयाप्त भयो ।

बिज्ञापन

यो जितसँगै आर्सनलले ८ खेलबाट १५ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *