onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाललाई पहिलो सफलता

असोज १९ , अनलाइन खेलखबर || हङकङबिरुद्द अहिले जारी खेलमा नेपालले सुरुमै विकेट लिन सफल भएको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरिरहेको हङकङले आफ्नो पहिलो विकेट ४.२ ओभरमा टिमको स्कोर ३६ रन हुँदा गुमाएको छ ।

टिमले पहिलो विकेटका रुपमा अहसान अलि लाई ब्यक्तिगत १३ रनमा गुमाएको छ । नेपाललाई पहिलो सफलता करन केसि ले दिलाउँन सफल भए ।

प्रतिक्रिया दिनुहोस्