क्यानभास ईन्डोर स्कुल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

क्यानभास ईन्डोर स्कुल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

साउन १५ , अनलाइन खेलखबर ||काठमाडौमा जारी क्यानभास ईन्डोर स्कुल क्रीकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समुह चरणको अन्तिम दिन ५ खेलको समापन सँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

अब बिहीवार हुँने सेमिफाइनल खेलमा पहिलो खेल अपि स्कुल र डिएभी स्कुल भिड्ने छ्न । भने दोस्रो सेमिफाइनलमा बिराट स्कुलले राजन मेमोरियल स्कुलको सामना गर्नेछ ।

कुल १६ टिमको सह्भागिता रहेको प्रतियोगितालाई ४ समुहमा बिजाभन गरि प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगिताको प्राबधान अनुसार समुह चरणबाट समूह बिजेताले सेमिफाइनल पुग्ने रहेको थियो । जसमा प्रतियोगिताले सेमिफाइनलमा भिड्ने टिम प्राप्त गरिसकेको अबस्था हो ।

प्रतियोगिताको फाइनल खेल पनि भोलि बिहिवारनै हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *