नेपाल आएपछि सन्दीपले के भने हेर्नुहोस भिडियोमा

बैशाख २९, अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आज आईतवार स्वदेश फर्किएका छ्न । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली क्यापिटल्स … Continue reading नेपाल आएपछि सन्दीपले के भने हेर्नुहोस भिडियोमा