हसिलो मुहार सहित सन्दिप स्वदेश फिर्ता

बैशाख २९ , अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आज आईतवार स्वदेश फर्किएका छ्न । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली … Continue reading हसिलो मुहार सहित सन्दिप स्वदेश फिर्ता