हरमनप्रीत कौरको टिम सुपरनोवाले उचाल्यो मिनी आईपीएल वुमन्स टी- ट्वान्टी च्यालेन्जको उपाधी

बैशाख २८ , अनलाईन खेलखबर ।। मिनी आईपीएल अर्थात् वुमन्स टी- ट्वान्टी च्यालेन्जको उपाधि हरमनप्रीत कौरको कप्तानीमा रहेको सुपरनोवाले उचालेको छ । सनिवार राति सम्पन्न प्रतियोगिताको फाईनल खेलमा सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटीलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन … Continue reading हरमनप्रीत कौरको टिम सुपरनोवाले उचाल्यो मिनी आईपीएल वुमन्स टी- ट्वान्टी च्यालेन्जको उपाधी