मिनी आईपिएल : फाईनल खेलमा वेलोसिटीद्रारा सुपरनोवा सामु मध्यम लक्ष्य प्रस्तुत

बैशाख २८ , अनलाईन खेलखबर ।। मिनी आईपीएल अर्थात् वुमन्स टी-20 च्यालेन्जको फाईनल खेल अहिले जारि रहेको छ । जसमा हरमनप्रीत कौरको सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटी टिमको सामना गरिरहेको छ । जयपुर स्थित सवाई मानसिंह स्टेडियममा जारी खेलमा … Continue reading मिनी आईपिएल : फाईनल खेलमा वेलोसिटीद्रारा सुपरनोवा सामु मध्यम लक्ष्य प्रस्तुत