onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

नेपाल का किरण बने माल्दिभ्स को उत्कृष्ट गोलकिपर

पुस १३ , अनलाईन खेलखबर || माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर मा नेपाल का स्टार गोलकिपर किरण चेम्जोङ चुनिएका छ्न ।

आज शुक्रबार माल्दिभ्स फुटबल संघ ले प्रदान गरेको अवार्डमा किरण उत्कृष्ट गोलकिपर घोषित हुन पुगे ।

किरण ले माल्दिभ्स मा उनको टिम टीसी स्पोर्ट्स क्लब लाई यस बर्ष को लिग च्याम्पियन बनाउदाँ उनले महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनी लिग को उत्कृष्ट गोलकिपर समेत हुन पुगेका थिए ।

हाल नेपालमा रहेका किरण को अर्बाड आज अबार्ड कार्यक्रम मा उनि आवद्ध टीसी स्पोर्टस का मोहमेद नीजाम ले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *