onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

उपकप्तान ज्ञानेन्द्र मल्ल लाई भारतिय कम्पनी ट्वीस्टर को साथ

मङ्सिर २७ , अनलाईन खेलखबर || नेपाली र्राष्ट्रिय क्रीकेट टिम का उप -कप्तान तथा नेपाल् का भरपर्दा ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल लाई भारतिय क्रीकेट किट्स निर्माता कम्पनि ट्वीस्टर को साथ मिलेको छ ।

आज बिहिवार काठमाडौ मा एक कार्यक्रम गरि ट्वीस्टरले मल्ल लाई २ बर्षका लागि प्रायोजन गर्ने भएको हो ।

कार्यक्रम मा जानकारी गराईए अनुसार करिव १० लाख भारतिय रुपिए बराबर को प्रायोजन गर्ने भएको छ । पहिलो बर्ष ५ र दोस्रो बर्ष पनि ५ लाख प्रायोजन ट्वीस्टर ले गर्ने भएको हो ।

ट्वीस्टरले को अन्तर्राष्ट्रिय खेलाडी लाई यो पहिलो पटक प्रायोजन गरेको हो , यसअघि भारतिय उच्च श्रेणि का खेलाडी लाई गर्दै आएको थियो ।

प्रायोजन सम्झौता मा ज्ञानेन्द्र मल्ल र ट्वीस्टरको तर्फबाट केयुर देसाई ले सम्झौता प्रत्र मा हस्ताक्षर गरे । अब ज्ञानेन्द्र ले ट्वीस्टरले उत्पादन गर्ने विभिन्न सामाग्री प्रयोग गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्