onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग को निर्देशक मा क्रीकेट प्रशिक्षक उमेश पटवाल नियुक्त

कार्तिक ५ , अनलाईन खेलखबर || यहि कार्तिक ९ गते देखि पोखरा मा हुन गईरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रीकेट प्रतियोगिता का लागि प्रतियोगिता को निर्देशक को रुपमा अफगानिस्तान र नेपाल क्रिकेट टिमका पुर्व ब्याटिङ सल्लाहकार उमेश पटवाल लाई लाई नियुक्त गरेको छ ।

नियुक्त भए पछि उनले भिडियो मार्फत पीपीएल को प्रतियोगिता निदेशक हुन पाएको मा खुसी लागेको र प्रतियोगिता सफल हुनेमा आशावादी रहेको बताएका छ्न ।

प्रतियोगिता नजिकै दै गर्दा अहिले आयोजक
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट अहिले तिब्र गति मा लागि परेको छ । आयोजक का अनुसार तयारी लगभग अन्तिम अन्तिम चरण मै पुगेको छ ।

प्रतियोगिता मा कुल ६ टिम को सहभागिता रहेको छ । प्रतियोगिता को उदघाटन खेल कार्तिक ९ गते हुने छ जसमा बिराटनगर र पोखरा भिड्ने छन । प्रतियोगिता कार्तिक २० गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्