onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली खेलाडी हरु को दशैं यस्तो रहयो

कार्तिक ३ , अनलाईन खेलखबर || हिन्दु धर्मावलम्बी हरु को महान चाड दशैँ शुक्रबार हर्ष उल्लास का साथ मुलुक भर मनाईयो ।

जसमा नेपाली खेलाडी हरु को पनि दशैं बिशेष रहयो । आफ्नो आफ्नो तरिका ले धेरै ले मनाए ।

अबको क्रममा हेर्नुहोस तस्बिरमा हाम्रा ती राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरु को यसपटक को दशैं !!

पारस खडका ( नेपाली क्रीकेट टिम का कप्तान )

शक्ति गौचन ( पुर्ब र्राष्ट्रिय नेपाली क्रिकेटर )

सिद्धान्त लोहनी ( क्रीकेटर )

विमल घर्ति मगर (फरवार्ड, राष्ट्रिय फुटबल टिम )

सरस्वती चौधरी (भलिबल खेलाडी)

संगीना बैद्य (प्रशिक्षक, तेक्वान्दो)

दिपक महर्जन (बक्सिङ प्रशिक्षक )

प्रतिक्रिया दिनुहोस्