onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल को एकदिवसीय मान्यता को चर्चा , बिश्वभर का चर्चित सन्चारं माध्यम बाट

चैत्र २ , अनलाईन खेलखबर | नेपाल ले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरे सगैं अहिले नेपाल को चर्चा नेपाल मा मात्र सिमित रहेन , नेपाल क्रीकेट को सफलता लाई अहिले बिश्वभर का चर्चित सन्चारं माध्यम बाट प्रमुखता का साथ प्रेशित तथा प्रशारण गरिरएहेका छन । यसैं सन्दर्भ मा नेपाल को यो एतिहासिक दिन लाई बिश्वले कसरी लिएको छ यसै मा आधारित रहेर अनलाईन खेल खबर ले एक रिपोर्ट तयार पारेको छ |

हेर्नुहोस अबको क्रममा सोही केही संन्चार माध्यम का चर्चा , परिचर्चा लाई जुन हामी हरु ले उनिहरुकै अनलाईन सस्करण बाट लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्