onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तारा प्रसाद पाठक को संम्योजक मा रुपन्देही एनसिएसएस पुर्नगठन

असोज १४ , अनलाईन खेलखबर || नेपाली क्रीकेट को समर्थक संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को रुपन्देही जिल्ला समन्वय समिति पुनर्गठन भएको छ।

सनिवार बसेको जिल्ला समन्वय समिति को बिशेष बैढक ले नयाँ २ बर्ष को लागि जिल्ला कमिटी को जिम्मेवारी हेरफेर गरेको हो ।

एनसिएसएस को एक सक्रिय जिल्ला रुपन्देही का लागि १३ सदस्यीय नयाँ कार्यसमिति को संम्योजक मा पुन तारा प्रसाद पाठक र उप संम्योजक मा मोहन ज्ञवाली २ बर्ष का लागि यथावत रहेका छ्न ।

सम्योजक : तारा पाठक

भने सदस्य हरु मा राजु राना, गोबिन्द भुसाल, बिकास रोकाया, नारायण अधिकारी, बिनोद जिसि ,रिदम ज्ञवाली ,अर्जुन केसि, सन्देस केसि , माधब सर्मा ,दिपेश पान्डे र मदन अर्याल रहेका छ्न ।

नेपाली क्रीकेट समर्थक समाज को छरिएर रहेका क्रीकेट समर्थक लाई एकै ठाउँ मा जोड्ने अभिप्राय ले जिल्ला समन्वय समिती मार्फत स्थानीय समर्थक हरुलाई जोड्दै जिल्ला मा एनसिएसएस ले गर्दै आएको भुमिका निर्बाह गर्दै आएको छ ।

अहिले असोज २० गते राजधानि मा हुँदै गरेको नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को तेस्रो साधारणसभा तथा केन्द्रीय नंया कार्यसमिति चयन हुने भएको हुदाँ अहिले एनसिएसएस आवद्ध जिल्ला समन्वय समिति ले पनि जिल्ला कार्यसमिती चयन गर्ने क्रम जारी राखेका छ्न ।

प्रतिक्रिया दिनुहोस्