onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोरानाको प्रभाव: ईपीएल स्थगित

काठमाडौं ( अनलाइन खेलखबर ) । कोराना भाइरसको प्रभाव नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) लाई परेको छ ।

चैत्र १ गते देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय भएको ईपीएल कोरानाको कारण निर्धारित मितिमा नहुने भएको छ ।

नेपाल सरकार तथा सरोकार पक्षसँगको विषेश छ्लफल पछि आयोजक यो ठूलो निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्